sujim bazar advert

गाउँपालिकालाई पाँच करोडको जग्गादान

    बैशाख २४, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Nepal Government
Big Education Consultancy Nuwakot
global ime bank flash loan

राजविराज/सप्तरीको विष्णुपुर गाउँपालिकालाई पाँच करोड मूल्यबराबरको जग्गादान गरिएको छ ।

सोही गाउँपालिका–५ बोरिया कट्टी निवासी देवनारायण महतो, गंगियादेवी यादव र जंगियादेवी मण्डलको संयुक्त नाममा रहेको उक्त जग्गा निःशुल्क दान गरिएको गाउँपालिका अध्यक्ष लिलाम्बर यादवले जानकारी दिनुभयो ।

स्थानीय तीनै जना व्यक्तिले कट्टी फिल्डमा रहेको उक्त जग्गामध्ये १८ कट्ठा गाउँपालिका भवनका लागि र दुई कट्ठा जग्गा वडा कार्यालय सञ्चालनका लागि जग्गादान गरिएको गाउँपालिका अध्यक्ष यादवले बताउनुभयो । (रासस)

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top