sujim bazar advert

सेक्सले गराउँछ डिर्भोस

    असार १८, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

teenage sex
Big Education Consultancy Nuwakot
global ime bank flash loan

किशोरावस्थाबाटै सम्भोगको अनुभव बटुल्न थालेका महिलाको वैवाहिक जिवन धेरै नटिक्ने र त्यस्ता महिलामा सम्बन्ध विच्छेदको दर बढि हुने गरेको एक अध्ययनले देखाएको छ । किशोरावस्थाको सेक्स र डिर्भोसको दरबीचको अन्तरसम्बन्धका विषयमा गरिएको अध्ययनले यस्तो देखाएको हो । अमेरिकाको एक विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले यस्तो निष्र्कष निकालेको हो ।

अध्ययनको क्रममा किशोरावस्थामै सम्भोगको अनुभव बटुलेका ३१ प्रतिशत महिलाको वैवाहिक जिवन केवल पाँच वर्ष मात्र टिकेको पाइएको छ । त्यस्तै ४७ प्रतिशतको १० वर्षमै डिर्भोस भएको छ ।

त्यस्तै परिपक्व भएपछि मात्र सेक्सको अनुभव लिएका महिलामा भने सम्बन्ध विच्छेदको दर कम पाइएको छ । परिपक्व भएपछि अर्थात किशोरावस्था पार गरेपछि मात्र सेक्स गरेका महिलामध्ये केवल सयमा १५ जनाको ५ वर्षभित्रमा डिर्भोस भएको पाइएको छ । त्यस्तै ढिलो सेक्स गर्नेहरुमा केबल २७ प्रतिशत महिलाको बिहेको १० वर्षभित्रमा सम्बन्ध विच्छेद भएको पाइयो ।

किशोरावस्थाबाटै सेक्स गर्न थाल्ने महिलाहरुमा सम्बन्ध विच्छेदको दर बढि हुनुमा मनोवैज्ञानिक तथा यौनिक दुइ कारण रहेका बताइएको छ । सानै उमेरदेखि सेक्सको लत लागेका महिलाहरु बिहेपछि एकजना पुरुष वा लोग्नेसँग मात्र सेक्स गर्दा सन्तुष्टि प्राप्त गर्न सक्दैनन् । अर्काेतर्फ उनीहरुमा सानैदेखि केटा फेर्ने बानी परेको हुन्छ जसले बिहेपछि पनि डिभोर्स गर्ने कामलाई उनीहरुले सहज रुपमै लिइदिन्छन् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top