१८ फागुन, नुवाकोट । सदरमुकाम विदुरमा अवस्थित लक्ष्मीनारायण मन्दिरको वार्षिकोत्सव तथा यस वर्षको होली पर्वको अवसरमा स्थानीय बासिन्दाहरूको भव्य नाचगानसहित...