३० असोज, नुवाकोट । बेलकोटगढी नगरपालिका-१० स्थित निरञ्जना भगवती मन्दिर परिसरमा रहेको जमराघरको पुनर्निर्माणपछि आज औपचारिक उद्घाटन गरिएको छ ।...