+
Search

ताजा अपडेट +

पपुलर +

फलाँटेमा कुकरको टोकाईबाट ५ घाईते

dog attack injury goma bika nuwakot suryagadhi rural municipality falate nuwakot
डबली खबर
६ साल अगाडी

फलाँटे/ नुवाकोटको सुर्यगढ़ी गाउँपालिका-३ फलाँटेमा रोगी कुकुरको टोकाईबाट ५ जना घाईते भएको छ ।

बुधबारदेखि रोगी कुकुरले जनसमुदायमा पसि टोक्दै घाइते पार्दै हिँडेपछि प्रशासन गुहार्नुपरेको पिडित गोमा बिश्वकर्माले जानकारी बताउनुभयो ।

कुकुरको टोकाईबाट स्थानीय ढुंगे निवासी गोमा बिक लगायत अन्य ४ जना घाइते भएका छन् । अन्यको नाम खुल्न बाँकि रहेको स्थानीय होमबहादुर अधिकारीले जानकारी दिएका छन् ।

घाईतेमध्ये डिलबहादुर पाख्रिनकि छोरीको जिल्ला अस्पतालमा सामान्य उपचार गरि काठमाडौंको टेकु अस्पतालमा पठाईएको अधिकारीले डबली खबरलाई जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ