+
Search

ताजा अपडेट +

पपुलर +

एनआईसी एशिया बैंकले पायो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र

logo of nic asia bank nepal
डबली खबर
७ साल अगाडी

काठमाडौं / एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाएको छ। बैंकले आईएसओ ९००१:२०१५ पाएको हो। यो अवार्ड युनाइटेड रजिस्टार अफ सिस्टम युकेएस/ युके प्रदान गर्छ।

बैंकले विभिन्न ग्राहकमुखी योजना, आफ्नो सवल चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टी, सुशासनका कारण अन्तर्राष्ट्रियस्तरको प्रमाणपत्र पाएको दाबी गरेको छ।

बैंकले एग्रेसिभ सेवा विस्तार गर्दै शाखा २ सय ७० पुर्याएको छ। बैंकको एटिएम काउन्टर, ३७ वटा एक्सटेन्सन काउन्टर एवं २२ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ