+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले केवाइसी फारम नभरे खाता बन्द हुने

Rastriya Banijya Bank
डबली खबर
७ साल अगाडी

नुवाकोट / राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सबै ग्राहकलाई केवाइसी फराम भरेर बुझाउन अनुरोध गरेको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार ग्राहकहरुको पहिचान विवरण (केवाइसी – KYC) अनिवार्य रुपमा अद्यावधिक गर्नुपर्ने भएकाले बैंकले यस्तो आग्रह गरेको हो ।  पहिचान सम्बन्धी विवरण अद्यावधिक नगरे ग्राहकको खाता रोक्का गरिदिने बैंकले चेतावनी पनि दिएको छ ।

बैंकमा खाता भएकाहरुलेआउँदो असार १५ भित्र केवाइसी भरेर बुझाउनुपर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ