+
Search

ताजा अपडेट +

पपुलर +

कुमारीलाई बस्त्र र आभूषण चढाइयो

Goddess Kumari Rathyatra in Nuwakot
डबली खबर
८ महिना अगाडी

१३ असोज, विदुर । नुवाकोटस्थित कुमारीलाई सोमबार बस्त्र र आभूषण चढाइएको छ ।

भैरवी मन्दिर परिसरमा रहेका कुमारीलाई एक भव्य कार्यक्रम गरी बस्त्र र आभूषण चढाइएको हो ।

यस क्रममा सम्पदा संरक्षण महाअभियानका संरक्षक रबि शाक्यबाट कुमारीलाई मुकुट, गरगहना र बस्त्र चढाएका छन् ।

जिवित यी कुमारीहरु रजश्वला हुनुभन्दा अगाडि नै फेरिन्छन् र नयाँं कुमारी राखिन्छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ