+
Search

ताजा अपडेट +

पपुलर +

दुई थान अक्सिजन कन्सनटेटर प्रदान

nuwakot football provided to Oxygen concentrator handover to trishuli hospital
डबली खबर
४ साल अगाडी

विदुर – जिल्ला अस्पताल त्रिशुलीमा दुई थान अक्सिजन कन्सनटेटर सहयोग प्रदान गरिएको छ ।

बिहिबार नुवाकोट फुटबल संघले गैरआवासीय नेपाल संघ (एनआरएनए) हङकङबाट प्राप्त सो सामाग्री अस्पताललाई प्रदान गरिएको छ ।

उक्त अक्सिजन कन्सनटेटर करिब तीन लाख रुपैंयाँ बराबरको सामाग्री प्रदान गरिएको जिल्ला फुटबल संघ नुवाकोटका प्रवक्ता विजय गुरुङले जानकारी दिए ।

उक्त अक्सिजन कन्सनटेटर एनआरएनए चाइनाका अध्यक्ष तथा केन्द्रीय सदस्य प्रदिप न्यौपानेको विशेष पहल र एन्फाका केन्द्रिय सदस्य पूर्णमान चित्रकारको समन्वयमा उपलब्ध गराईएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ