+
Search

ताजा अपडेट +

पपुलर +

थप ९ जना सङ्क्रमित, ६८ निको भए

corona update new 20780410 nuwakot
डबली खबर
४ साल अगाडी

विदुर – पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४९४ पुगेको छ।

स्वास्थ्य कार्यालय नुवाकोटको तथ्यांकअनुसार १५ जनाको एन्टिजेन परीक्षणमा ३ जना पुरुष र ६ जना महिलामा संक्रमण देखिएको हो । योसँगै नुवाकोटमा कोरोना भाइरसको संक्रमित सङ्ख्या ६ हजार ४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप निको हुनेमा ६८ जना रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ