sujim bazar advert

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नुवाकोट शाखा स्थान्तरण

डबली खबर     मंसिर ३, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

Himalayan insurance nuwakot branch
Big Education Consultancy Nuwakot
global ime bank flash loan

३ मङ्सिर, नुवाकोट । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड नुवाकोट शाखाको कार्यालय नयाँ स्थानमा स्थान्तरण भएको छ ।

आज एक कार्यक्रमका बीच कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले नयाँ कार्यालयको उद्घाटन गरेकी हुन् ।

कम्पनीको शाखा कार्यालय विदुर नगरपालिका-४ दम्कीमा स्थान्तरण गरिएको शाखा प्रमुख श्रीकृष्ण आचार्यले जानकारी दिए ।

कार्यक्रममा कम्पनीका बागमती प्रदेश प्रमुख सुदर्शन श्रेष्ठ, लजिस्टिक हेड सुनम्रता श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top