+
Search

ताजा अपडेट +

पपुलर +

फुटबल प्रतियोगिता सुरु

u-14 football tournament
डबली खबर
७ महिना अगाडी

२१ कात्तिक, विदुर । नुवाकोटमा १४ वर्ष उमेर मुनिका छात्र/छात्रा अन्तरविद्यालय फुटबल प्रतियोगिता सुरु भएको छ ।

आज विदुर नगरपालिका-४ स्थित बट्टारको खेलमैदान एक कार्यक्रमकाबीच प्रतियोगिता सुरु भएको हो ।

नुवाकोट जिल्ला फुटबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा १६ संस्थागत र सामुदायिक विद्यालयका छात्रा र छात्र गरि कुल २० समुहले सहभागिता जनाएको छ ।

प्रतियोगिता कत्तिक २१ गतेदखि मङ्सिर २ गतेसम्म सञ्चालन हुनेछ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ