sujim bazar advert

बुद्धिचालको नेतृत्वमा लामा

डबली खबर     जेष्ठ ८, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

suraj lama elected in Nuwakot Chess Association
Big Education Consultancy Nuwakot

७ जेठ, नुवाकोट । नुवाकोट बुद्धिचाल सङ्घको नेतृत्व सुरज लामाले लिएको छ ।

सङ्घको छैठौँ अधिवेशनबाट लामा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनको नेतृत्वमा छ कार्य समिति गठन गरिएको छ ।

सङ्घको उपाध्यक्षमा नविन श्रेष्ठ, सचिवमा हरिचन्द्र अमात्य र कोषाध्यक्षमा बसन्त श्रेष्ठ रहेका छन् ।

यसैगरी, सङ्घको सदस्यहरुमा सञ्जिता श्रेष्ठ, शिव श्रेष्ठ र सुमित श्रेष्ठ रहेका छन् ।

सङ्घको केन्द्रिय प्रतिनिधिमा निवर्तमान अध्यक्ष प्रकाश जोशीलाई चयन गरिएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top