+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली अस्पतालको अध्यक्षमा बुढाथोकी

upendra budhathoki
डबली खबर
१ साल अगाडी

२७ मङ्सिर, नुवाकोट । त्रिशूली अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा उपेन्द्र बुढाथोकीलाई मनोनयन गरेको छ ।

बागमती प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ को पहिलो संशोधन २०८१ को दफा २६ क उपदफा (२) र (९) अनुसार बुढाथोकीलाई नियुक्त गरिएको हो ।

अध्यक्षमा मनोनित बुढाथोकी नुवाकोट उद्योग वाणिज्य सङ्घका महासचिव तथा उद्योगी हुन् ।

बुढाथोकीको नियुक्तिसँगै अस्पतालको नेतृत्वले व्यवस्थापनमा नयाँ दृष्टिकोण र सेवाको गुणस्तरमा सुधार ल्याउने अपेक्षा गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ