sujim bazar advert

श्रीकृष्ण प्रणामीद्वारा खाद्यान्न सहयोग

डबली खबर     अशोज २२, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले २० विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

असोज २१ गते सोमबार विदुर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष निलमबाबु ढुङ्गेलको उपस्थितिमा संस्थाका अध्यक्ष हरीकृष्ण तिमिल्सिनाले खाद्यान्न सामाग्री प्रदान गरेका हुन् ।

दसैंको अवसरमा परिषदको जिल्ला समिति नुवाकोटले विदुर नगरपालिका वडा नम्बर ४ क्षेत्रभित्र रहेका विपन्न २० परिवारलाई खाद्यान्न सहयोग गरिएको संस्थाका सचिव विशवराज भट्टराईले जानकारी दिए ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत दैनिक ज्यालादारीमा काम गर्दै जिविकोपार्जन गर्दै आएका परिवारहरुले दसैंमा असहज नहोस् भनि खाद्यान्न प्रदान गरिएको संस्थाका अध्यक्ष तिमिल्सिनाले बताए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top