sujim bazar advert

फुटसलमा विदुर सिटि प्रथम

डबली खबर     अशोज १७, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

bidur city youth club wins futsal tournament
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – दसैँको अवसरमा आयोजित सामाजिक सद्भावको लागि मैत्रीपूर्ण फुटसलमा विदुर सिटि युथ क्लब प्रथम भएको छ ।

बिहिबार बट्टारमा भएको फुटसलको फाइनलमा विदुर सिटिले दारी ग्याङ्ग नुवाकोटलाई ४-१ गोल अन्तरले हराउँदै उपाधी हात परेको हो । दारी प्रतियोगितामा द्वितिय भए ।

विदुर सिटिका आशिष पौडेलले ३ गोल गरी खेलमा ह्याट्रिक गरे। यस्तै, विदुर सिटिका दिपेश तिमिल्सिनाले १ गोल थपे ।

खेलको जवाफीमा दारीका शिव आलेमगरले १ गोल फर्काए ।

विजेता, उपविजेता र सहभागी समूहलाई विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी र एन्फा बागमती प्रदेशका महासचिव सुरजप्रसाद श्रेष्ठले संयुक्तरुपमा कप, मेडल र प्रमाण प्रदान गरे ।

प्रतियोगितामा विजेता र उपविजेतासहित काजी ग्रुप नुवाकोट र लायन्स क्लब अफ काठमाडौँ उर्जाशिल नुवाकोटको सहभागिता रहेको खेल संयोजक सुमन श्रेष्ठले जानकारी दिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top