sujim advert

भलिबलमा अमरज्योतीलाई उपाधी

डबली खबर     अशोज ३, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

volleyball winner amar jyoti campus
bidur tax consultancy services in nuwakot

नुवाकोट – दोस्रो अनेरास्ववियु आरआर क्याम्पसस्तरीय भलिबल प्रतियोगिताको उपाधी अमरज्योती क्याम्पसले प्राप्त गरेको छ ।

बिहिबार काठमाडाैँमा भएको फाईनलमा अमरज्योतीले बानेश्वर क्याम्पसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

नेकपा एमालेको भातृ सङ्गठन अनेरास्ववियु आरआर क्याम्पसले आयोजना गरेको भलिबल कपमा प्रथमले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा दोस्रोले १ लाख र तृतीयले ५० हजार रुपैयाँ प्राप्त गरेको छ। विजेताले नगद पुरस्कारसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top