sujim advert

नुवाकोटका दुई प्रशिक्षक सम्मानित

डबली खबर     ८ महिना अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

harihar pandey and uttam rai
bidur tax consultancy services in nuwakot

विदुर – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलकुदमा २० वर्ष सेवा अवधि पूरा गरेका नुवाकोटका द्वय प्रशिक्षकलाई सम्मान गरिएको छ।

बुधबार भएको राखेपको ६१औं वार्षिकोत्सवको अवसरमा तेक्वान्दो खेलका प्रशिक्षक हरिहरप्रसाद पाण्डे र करातेका प्रशिक्षक उत्तम राईलाई ‘परिषद् सेवा पदक’ बाट सम्मानित भएका छन् ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राखेपका सदस्य मदुसुदन सुवेदीले संयुक्तरुपमा प्रशिक्षक द्वय पाण्डे र राईलाई खादा लगाई पदक प्रदान गरेका हुन् ।

कार्यक्रममा २ सय ३६ कर्मचारीलाई परिषद् सेवा पदकबाट सम्मानित गरेको थियो ।

कार्यक्रममा राखेपले एसियन गेम्समा रजत पदक विजेता करातेकी एरिका गुरुङ र टेबलटेनिसका स्यान्टु श्रेष्ठ गरी कुल पाँच खेलाडीसहित १८ खेलकर्मीलाई सम्मान गरेको छ । साथै, स्थानीय तह, प्रायोजक र राष्ट्रिय खेल संघलाई कदर पत्र तथा बाँकीलाई कदर पत्रसहित नगद पुरस्कारबाट सम्मानित भएका छन् ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top