+
Search

ताजा अपडेट +

पपुलर +

दारी ग्याङ्ग नुवाकोट विजयी

nuwakot daari gyang futsal team
डबली खबर
१ साल अगाडी

विदुर – दारी ग्याङ्गको आयोजनामा भएको फुटसलमा नुवाकोट विजयी भएको छ ।

काठमाडौंको बूढानीलकण्ठमा आज भएको समूह चरणको पहिलो खेलमा दारी ग्याङ्ग नुवाकोटले न्यु नेटवर्क नेपाललाई ६-१ गोल अन्तरले हराउँदै विजयी भएको हो ।

खेलमा नुवाकोटका विवस लामा र अनिल थापाले २/२ गोल गरे।

यस्तै, गाेविन्द रिमाल र राकेश सडौलाले पनि नुवाकोटका लागि समान १/१ गोल गरे।

अब नुवाकोटले दोस्रो खेल प्रदिप फुटबल क्लब र तेस्रो खेल दारी ब्रदर युनाईटेडसँग खेल्नेछ।

प्रतियोगिता भदौ १४ र १५ गतेसम्म सञ्चालन हुनेछ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ