sujim advert

आज फाईनलमा वनदेवीविरूद्ध बट्टार

डबली खबर     जेष्ठ ९, २०८१

sizen education new intake 2025
ananda Jewellery shop

nuwakot district league football 2081
bidur tax consultancy services in nuwakot

विदुर – नुवाकोट जिल्लास्तरीय लिग छनौट नकआउट फुटबल प्रतियोगिताको फाईनलमा वनदेवी युवा क्लब र बट्टार युथ क्लब भिड्दै छ ।

आज बुधबार दिउँसो २ बजेर ३० मिनेटमा बट्टार खेल मैदानमा फाईनलमा उपाधीको लागि दुवै क्लब खेल्नेछन् ।

सेमिफाईनल खेलमा वनदेवीले न्यू इनारपाटी युवा क्लबलाई टाईब्रेकरमा ४-३ गोल अन्तरले हराउँदै वनदेवी फाइनल प्रवेश गरेको हो ।

यस्तै, बट्टारले पिपलटार फुटबल क्बललाई ३-२ गोलअन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।

नुवाकोट फुटबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका विभिन्न १० क्लबहरुको सहभागिता रहेको थियो ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top