sujim advert

बट्टार युथ र न्यु भिजन क्लब फाईनलमा

डबली खबर     बैशाख २१, २०८१

advertisement placement
ananda Jewellery shop
sizen education new intake 2025

first dhruva amatya memorial football cup in nuwakot battar
bidur tax consultancy services in nuwakot

नुवाकोट – प्रथम ध्रुव अमात्य स्मृति कप फुटबल प्रतियोगितामा बट्टार युथ क्लब र न्यु भिजन युथ क्लब फाईनलमा प्रवेश गरेका छन् ।

आज शुक्रबार भएको दोस्रो सेमिफाईनलमा न्यु भिजन युथ क्लबले थ्रीडी युवा क्लबलाई २-१ गोल अन्तरले फाईनल प्रवेश गरेको हो ।

यस्तै, पहिलो सेमिफाईनल खेलमा तप्त युवा क्लबलाई ट्राईब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै आयोजक बट्टार युथ क्लब फाईनल प्रवेश गरेको हो ।

बट्टार युवा क्लबको आयोजनामा विदुर गाउँपालिका वडा नम्बर ४ बट्टारमा भईरहेको नुवाकोट जिल्ला क्लबस्तरीय प्रतियोगिताको फाईनल खेल भोलि वैशाख २२ गते शनिबार हुनेछ ।

प्रतियोगिताको विजेता र उपविजेताले एकलाख र ५० हजार नगदसहित प्रमाणपत्र र सिल्ड प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top