sujim bazar advert

खुल्ला हप्किडो सुरु

डबली खबर     बैशाख ७, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – बेलकोटगढी नगरपालिकामा आजबाट नुवाकोट खुल्ला हप्किडो राष्ट्रिय प्रतियोगिता सुरु भएको छ ।

बेलकोटगढी नपा वडा नम्बर ४ बेसुरा खेलमैदानमा भएको प्रतियोगिताको संघिय सांसद बिमला सुवेदीले उद्घाटन गरेकी हुन् ।

नुवाकोट हप्किडो सङ्घको आयोजना र नेपाल हाप्किडो सङ्घ तथा बागमती प्रदेश हप्किडो सङ्घको सहकार्यमा भएको हप्किडो संघको अध्यक्ष विकास गुरुङले जानकारी दिए ।

प्रतियोगितामा २४ जिल्लाका खेलाडीहरुको सहभागिता रहेको छ ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top