sujim advert

उद्योग महासंघको सूचना तथा प्रविधि समितिको उपसभापतिमा क्यान अध्यक्ष मनोनीत

डबली खबर     पुस ५, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

Ranjeet Poddar assigned to information and technology committee of fncci
bidur tax consultancy services in nuwakot

नुवाकोट – नेपाल उद्योग वाणिज्य महासंघ र महासंघअन्तर्गतका प्रादेशिक संघहरुले समिति र त्यसमा सदस्यहरु विस्तार गरिरहेका छन्। 

सोही क्रममा बुधबार शक्तिकुमार बेगानीको सभापतित्वमा रहेको सूचना तथा सञ्चार प्रविधि विकास समितिमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष रणदीप पोद्दारलाई उपसभापतिमा मनोनयन गरेको छ। 

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उनलाई पत्र समेत प्रदान गरेका छन्।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top