sujim bazar advert

रविन्सले जिते स्वर्ण

डबली खबर     कार्तिक १८, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

gold medalist sambo game Bangladesh
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – बंगलादेशको राजधानी ढाकामा भएको बंगलबन्धु दोस्रो दक्षिण एसियाली साम्बो च्याम्पियनसिपमा रविन्स तामाङले स्वर्ण पदक हात पारेका छन् ।

शिवपुरी गाउँपालिका वडा नम्बर ५ का तामाङले सिनियर ५८ केजी तौल समूहमा कम्ब्याट साम्बो र स्पोर्ट्स साम्बोमा दुई स्वर्ण पदक जितेका हुन् ।

त्यस्तै, अर्का नेपाली खेलाडी सिजेश श्रेष्ठले पुरुष ८८ केजीभन्दा माथिको तौलमा कांस्य पदक हात पारेका छन् ।

प्रतियोगितामा नेपालका दुई खेलाडी सहभागी थिए ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top