रविन्सले जिते स्वर्ण

डबली खबर     कार्तिक १८ २०८० २१:०७

gold medalist sambo game Bangladesh
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – बंगलादेशको राजधानी ढाकामा भएको बंगलबन्धु दोस्रो दक्षिण एसियाली साम्बो च्याम्पियनसिपमा रविन्स तामाङले स्वर्ण पदक हात पारेका छन् ।

शिवपुरी गाउँपालिका वडा नम्बर ५ का तामाङले सिनियर ५८ केजी तौल समूहमा कम्ब्याट साम्बो र स्पोर्ट्स साम्बोमा दुई स्वर्ण पदक जितेका हुन् ।

त्यस्तै, अर्का नेपाली खेलाडी सिजेश श्रेष्ठले पुरुष ८८ केजीभन्दा माथिको तौलमा कांस्य पदक हात पारेका छन् ।

प्रतियोगितामा नेपालका दुई खेलाडी सहभागी थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top