२०८०, १४ मंसिर बिहीबार
social securities awareness bidur municipality

क्रिकेट गीत ‘नेपाल वर्ल्ड कपमा’ सार्वजनिक

डबली खबर     कार्तिक १६ २०८० ११:१५

apf inspector prithvi khanal
pratik book and stationery center in nuwakot

नुवाकोट – गायक पृथ्वी खनालको नयाँ गीत ‘नेपाल वर्ल्ड कपमा’ सार्वजनिक भएको छ । 

सशस्त्र प्रहरीका इन्स्पेक्टर तथा गायक खनाल र अस्मिता अधिकारीको स्वर रहेको गीतमा गायक खनालकै शब्द तथा संगीत रहेको छ । गीतमा संगीत संयोजन शाहस शाक्यले गरेका छन् ।

नेपालको घरेलु मैदानमा क्रिकेटको महामेला सुरु भैरहेको छ । टी ट्वान्टी एसिया कपको शीर्ष दुई भित्र पर्न सके आगामी २०२४ मा अमेरिका तथा वेष्ट इण्डिजमा हुने टी ट्वान्टी वर्ल्ड कपको लागि नेपालले स्थान पक्का गर्नेछ ।

क्रिकेट गीत पृथ्वी खनाल यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top