२०८१, २३ बैशाख आईतवार

पाँचौं नगिनी कप फुटबल प्रतियोगिता माघ १३ गतेदेखि

डबली खबर     माघ ३ २०७९ ११:३४

nagini football 2079
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नगिनीथान युवा क्लबको आयोजनामा पाँचौ नगिनी कप फुटबल प्रतियोगिता हुने भएको छ ।

म्यागङ गाउँपालिका-५ नगिनी खेल मैदानमा हुने सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उद्घाटन माघ १३ गतेदेखि हुने आयोजकले जनाएको छ ।

अन्तर जिल्लास्तरिय खुल्ला प्रतियोगितामा विजेता तथा उपविजेताले क्रमशः ८२ हजार र ४२ हजार रुपैंयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा सहगिता जनाउन टिम दर्ता शुल्क ८ हजार ५ सय रुपैयाँ रहेको छ ।

प्रतियोगिताको समापन समारोह यहि माघ २१ गते शनिबार हुने क्लबले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top