२०७९, ३ भाद्र शुक्रबार

क्लबस्तरीय खुला फुटसल हुने

डबली खबर     चैत्र १२ २०७८ ०६:११

pipaltar futsal nuwakot
Diyo Pathshala Montessori

नुवाकाेट – पिपलटारमा क्लबस्तरीय खुला फुटसल प्रतियाेगिता हुने भएकाे छ । पिपलटार फुटबल क्लबकाे आयाेजनामा यहि चैत्र १९ गते सुरु हुने खेल लिगकम नकआउटका आधारमा खेलाईने छ। ।

प्रतियाेगिताको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उद्घाटन गर्ने क्लबका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए ।

प्रतियाेगिताकाे विजेता र उपविजेताले क्रमशः ६० हजार र ३० हजार नगद पुरस्कारसहित शील्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियाेगिताकाे टिम शुल्क आठहजार रहेको छ भने खेलाडि दर्ता ८ जना गरिने छ । टिम दर्ता चैत १७ गतेभित्र गर्नुपर्ने क्लबले जनाएको छ ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top