२०८१, १४ बैशाख शुक्रबार

विदुरमा खोपको पहिलो डोज लगाउने १७ केन्द्र तोकियो (सूचीसहित)

डबली खबर     माघ १७ २०७८ १७:३२

vero cell vaccine in nuwakot bidur
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – कोभिड-१९ विरुद्धको खोपको पहिलो मात्रा लगाउन विदुर नगरपालिकामा १७ वटा खोप केन्द्र निर्धारण गरिएका छन् । नगरपालिकाले मंगलबारदेखि दुई दिनसम्म चल्ने खोप अभियानका लागि हरेक वडामा केन्द्र तोकेको हो ।

नगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार भोलि माघ १८ गतेदेखि १९ गतेसम्म बाँकी रहेका लक्षित समूहकालाई मात्रै कोरोनाविरुद्धको मोर्डना र कोभिशिल्ड खोप दिइनेछ ।

यसअघि १८ बर्ष माथिकाले पहिलो डोज लागाउन छुट भएका यस अभियानमा खोल लगाउन सकिने नगरपालिकाका कोरोना फोकल पर्सन रामराजा भण्डारीले बताए । कोभीड-१९ को कुनै पनि मिल्दोजुल्दो लक्षण देखिएको वा कोभीड पोजेटिभ भई निको भएको एक महिना पूरा नभएका नागरिकले खोप लगाउन नमिल्ने उनले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top