२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटमा थप ५ कोरोना संक्रमित

डबली खबर     पुष २८ २०७८ १८:१६

nuwakot coronavirus covid19 update nepal world
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – पछिल्लो २४ घण्टामा नुवाकोट जिल्लामा ५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सङ्क्रमित हुनेमा महिला १ र पुरुष ४ जना रहेका छन् ।

सङ्क्रमित हुनेमा विदुर नगरपालिका र शिवपुरी गाउँपालिकाका १/१ जना र पञ्चकन्या गाउँपालिकाका ३ जना रहेका छन् ।

हाल जिल्लामा १४ जना सक्रिय कोरोना सङ्क्रमित बिरामी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा १४ जनानै होम आइसोलेसनमा उपचारत रहेका छन् ।

तथ्यांकअनुसार जिल्लामा कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ भने ८ हजार ४०४ कोरोना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top