२०८०, २४ जेष्ठ बुधबार

आजदेखि जिल्ला लिग छनौट फुटबल हुदैं

डबली खबर     मंसिर २५ २०७८ ०७:१३

knockout league football
Diyo Pathshala Montessori

विदुर – आजदेखि नुवाकोटमा जिल्ला लिग छनौट फुटबल प्रतियोगिता हुदैछ ।

मंसिर २५ गतेदेखि २९ गतेसम्म हुने छनौट प्रतियोगितामा ११ क्लबले प्रतिष्पर्धा गर्ने नुवाकोट फुटबल संघले जनाएको छ ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगितामा सहभागी भएका ११ क्लबहरुलाई दुई समुहमा विभाजन गरि नकआउट प्रतिष्पर्धा गराइनेछ ।

प्रतियोगिताको अन्तिम दुईमा पर्ने क्लबले गतवर्ष सम्पन्न भएको भएको जिल्ला लिगको अन्तिम ८ मा परेका क्लबहरुसँग प्रतिष्पर्धा गर्नेछ ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top