sujim bazar advert

नुवाकोटमा निषेधाज्ञा असार २५ गतेसम्म थप

डबली खबर     असार १५, २०७८

Sizen Education Consultancy Pvt. Ltd.

DAO Nuwakot Office Building
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर – नुवाकोटमा निषेधाज्ञा पटकपटक लम्ब्याईएको छ । जिल्ला प्रशासन कार्यालयले बैशाख २१ गतेदेखि जारी गरेको निषेधाज्ञा यहि असार २५ गतेसम्मका लागि थपिएको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालद्वारा जारी सूचनामा कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नुवाकोटमा आज असार १५ गते राती १२ बजेदेखि असार २५ गते राती १२ बजेसम्म निषेधाज्ञा समय थप गरिएको छ ।

जिल्लामा कोरोना संक्रमण बढेको भन्दै जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिसअनुसार प्रशासनले निषेधाज्ञा १० दिनका लागि थप गरिएको जनाएको छ ।

कोभिड व्यवस्थापन अध्यायदेश २०७८ र सङ्क्रमण रोग एन २०२० बमोजिम अत्यावश्यक कार्य बाहेकका कार्य गर्न निषेध गरेको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top