२०७८, १० असार बिहीबार

बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्ण पाठसहित)

डबली खबर     जेष्ठ २७ २०७८ २०:३५


bishnu prasad prasain bagamati province
Tribhuvan Trishuli Secondary School
bidur tax

नुवाकोट – बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को लागि बिहिबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । 

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको नीति तथा कार्यक्रमका कोभिड-१९ बाट प्रभावित क्षेत्र, व्यक्तिलाई प्रर्याप्त छुट, अनुदान र सहयोग कार्यक्रम ल्याइएको छ ।

उद्योग, पर्यटन, एजेन्सी र व्यवसाय फर्मको नविकरणमा छुट गरिनुका साथै कोभिडबाट निधन भइ बुबाआमा गुमाएका बालबालिकालाई स्थानीय तहको समन्वयमा मासिक ३ हजार भत्ता दिइने भएको छ ।

कोभिड प्रभावित भई स्वदेश फर्केका युवालाई कृषिमा आधारित कार्यक्रममा सहभागिता गराउने र बैंकसँगको सहकार्यमा सहुलियत दरमा कर्जा प्रवाह गरिने कार्यक्रम रहेको छ ।

बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुतको पूर्ण पाठ

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
use to mask safe from covid19



Top