२०८१, १२ बैशाख बुधबार

बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्ण पाठसहित)

डबली खबर     जेष्ठ २७ २०७८ २०:३५

bishnu prasad prasain bagamati province
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को लागि बिहिबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । 

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको नीति तथा कार्यक्रमका कोभिड-१९ बाट प्रभावित क्षेत्र, व्यक्तिलाई प्रर्याप्त छुट, अनुदान र सहयोग कार्यक्रम ल्याइएको छ ।

उद्योग, पर्यटन, एजेन्सी र व्यवसाय फर्मको नविकरणमा छुट गरिनुका साथै कोभिडबाट निधन भइ बुबाआमा गुमाएका बालबालिकालाई स्थानीय तहको समन्वयमा मासिक ३ हजार भत्ता दिइने भएको छ ।

कोभिड प्रभावित भई स्वदेश फर्केका युवालाई कृषिमा आधारित कार्यक्रममा सहभागिता गराउने र बैंकसँगको सहकार्यमा सहुलियत दरमा कर्जा प्रवाह गरिने कार्यक्रम रहेको छ ।

बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुतको पूर्ण पाठ

[pdfjs-viewer viewer_width=0 viewer_height=800 url=https://www.dabalikhabar.com/wp-content/uploads/2021/06/नीति-तथा-कार्यक्रम-बागमती.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 search_term=”” ]

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top