+
Search

ताजा अपडेट +

पपुलर +

पत्रकार परिचयपत्र अनलाइनबाटै नवीकरण हुने

press card nepal
डबली खबर
४ साल अगाडी

काठमाडौं – पत्रकारको सहजताका लागि चालु आर्थिक वर्षको असारमसान्तभित्र पत्रकार परिचयपत्र अनलाइनबाट नवीकरण हुने भएको छ ।

शुक्रबार मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार परिचयपत्र अनलाइनबाट नवीकरण हुने जानकारी दिएका हुन् ।

हालसम्म देशभरकका २७ हजार पत्रकार परिचयपत्र जारी गरिएकोमा एकदमै थोरै संख्यामा मात्र नवीकरण भएको मन्त्री गुरुङले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ