sujim bazar advert

तस्बिरमा हेर्नुहोस् नेपाल पत्रकार महासंघ नुवाकोटको निर्वाचन

डबली खबर     चैत्र २५, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

26th FNJ Nuwakot Election 2077 (7)
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट – नयाँ नेतृत्व चयनका लागि नेपाल पत्रकार महासंघको देशभर मतदान भएको छ। बुधबार महासंघका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन एकसाथ सुरु भएको हो।

महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि मतदान गरेका छन् । 

नुवाकोटमा कुल १७४ मतदाता रहेकोमा १६३ मत खसेको छ । मतगणना ९ बजेबाट सुरु हुने निर्वाचन समितिले जनाएको छ । 

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top