२०८०, ११ आश्विन बिहीबार
social securities awareness bidur municipality

सङ्क्रमित निको हुने बढ्दै

डबली खबर     पुष २३ २०७७ १४:१४

dabali khabar samachar - leading news portal from nuwakot
pratik book and stationery center in nuwakot

विदुर – नुवाकोटमा आज थप ९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। जिल्लामा निको हुनेको सङ्ख्या ९७६ पुगेको छ ।

बिहिबार थप ३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नुवाकोटमा संक्रमण पुष्टि हुनेको संख्या एक हजार ३६ पुगेको छ। सङ्क्रमित हुनेमा म्यागाङ र शिवपुरी गाउँपालिकाका १/१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा होम आईसोलेसनमा बस्नेको सङ्ख्या ५९ पुगेको छ ।

हालसम्म आठ हजार ६५२ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top