sujim bazar advert

विदुर नगरपालिकाका एक वृद्धामा कोरोना सङ्क्रमण

डबली खबर     भदौ ९, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

bidur municipality coronavirus patient
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर, नुवाकोट – नुवाकोट जिल्लामा कोरोना संक्रमितको संख्या ७८ पुगेको छ ।

विदुर नगरपालिकाका ७१ वर्षिया वृद्धा महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए। संक्रमित वृद्धा महिला ललितपुरस्थित पाटन अस्पतालमा उपचारत रहेकी छिन् ।

हालसम्म नुवाकोटका ६६ जना नागरिकले कोरोनालाई परास्त गर्दै निको भइ घर फर्किसकेका छन् । यस्तै, त्रिशुली अस्पतालमा ३ जना, खरानीटारमा १ जना र काठमाडौंस्थित विभिन्न अस्पतालमा ८ जना आइसोलेशन वार्डमा उपचारत छन्।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top