+
Search

ताजा अपडेट +

पपुलर +

माइकमा नेपकिङ पेपर (फोटोफिचर)

bahadur singh lama putting a tissue paper in mouthpieces mike in Uttaragaya daily anniversary program nuwakot
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – उत्तरगया दैनिक पत्रिकाको तेश्रो वर्षको निरन्तरता तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्न पुगेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् संघिय सांसद बहादुरसिंह लामाले माईकमा नेपकिङ पेपर राखेर बोल्न थाले । त्यो देखेर कार्यक्रममा उपस्थित सबै हाँसे, अचम्मित भए र कौतुहलताका साथ हेरेका थिए।

उनले सबैको कौतुहलता मेटाउँदै भने “कोरोनाको संक्रमणको माध्यम थुकको छिटाबाट नै हुने भएकोले आफुले माईकमा नेपकिङ पेपर राखेको हो”, उनले बताए “संसदमा गरिएको अभ्यासबाट आफुले माईकमा नेपकिङ पेपर राखिएको हो।”

कार्यक्रममा सम्बोधन गर्न पोडियममा पुगेका सांसद लामाले सुरुमै माईकमा नेपकिङ पेपर राखेका थिए।

पेपरले माईकमा आवाज सानो आएपछि र कार्यक्रममा उपस्थित सबैले कोरोनाको संक्रमण कसैमा नभएको बताएपछि (सबैजना हाँस्दै) उनले माईकबाट नेपकिङ पेपर हटाएर अर्को पेपरले माइक पुछेर बोल्न सुरु गरेका थिए।

journalist devchandra bhatta awarded to krishna maya, lilanath smriti kriyashil patrakarita

पत्रकार भट्ट सम्मानित

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ