२०८०, २० मंसिर बुधबार
social securities awareness bidur municipality

सर्पको डसाइबाट वडाध्यक्षको मृत्यु

    जेष्ठ २४ २०७५ ०९:५५

death body
pratik book and stationery center in nuwakot

विराटनगर/मोरङमा बुधबार राति ११ बजे विषालु सर्पको डसाइबाट एक वडाध्यक्षको मृत्यु भएको छ ।

धनपालथान गाउँपालिका–२ का वडाध्यक्ष ३५ वर्षीय बलिराम भगतको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ । उहाँ शौचका लागि घरबाट बाहिर निस्केपछि सर्पले डसेको थियो ।

गम्भीर अवस्थामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा उहाँको मृत्यु भएको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top