नुवाकोट/विनासकारी भूकम्प र सुख्खा पहिरोको कारण बस्ती बगाएपछि रसुवाको हाकु र डाँडागाँउबाट विस्थापित भएकाहरुले नुवाकोटको विदुर नगरपालिका–५ स्थित तल्लो पिपलटारमा निर्माण गरेको बस्ती । विस्थापितलाई सरकारले पुर्नस्थापना गर्न ढिलाई गर्दा ८३ परिवारका बासिन्दाले यहाँ आफ्नै लगानीमा जग्गा खरिद गरी बसोबास गर्न बाध्य भएका छन् । -रासस
प्रतिक्रिया