sujim advert

किर्गिजिस्तानका राष्ट्रपतिद्वारा सरकार विघटन

    बैशाख ७, २०७५

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

बिस्केक, किर्गिजिस्तान / किर्गिजिस्तानका राष्ट्रपतिले सरकारको विघटन गर्नुभएको छ ।

सरकारका प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको मतको पक्षमा यहाँको संसदमा बहुमत आएपछि राष्ट्रपतिले सरकारको विघटनका लागि तयार गरिएको आदेशपत्रमा हस्ताक्षर गर्नुभएको, राष्ट्रपतिको कार्यालयले बिहीबार बताएको छ ।

किर्गिजिस्तानको संविधान अनुसार राष्ट्रपतिले सम्भवत शुक्रबार नयाँ सरकार गठनका लागि संसदमा बहुमत रहेको प्रधानमन्त्रीको दलकै अर्काे नेता खडा गर्न आग्रह गर्नुहुनेछ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top