२०७८, ११ असार शुक्रबार

सहिदको सम्झनामा दिप प्रज्वलन

    माघ १६ २०७४ २०:४३


Tribhuvan Trishuli Secondary School
bidur tax

बट्टार । निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरण दिप प्रज्वलन गरेको छ ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा दिप प्रज्वलन र १ मिनेट मौन धारण गरेको दारीग्याङ्ग नुवाकोटका संयाेजक सुवास श्रेष्ठले बताए ।

Image may contain: 2 people, night and fire

सामाजिक संजालमार्फत गठित दारी पाल्ने युवाहरुको समूह दारीग्याङ्ग नुवाकोटले “गालामा दारी काँधमा जिम्मेवारी” मूल नारा लिएको समुहले पछिल्लो समयमा भजनबालन, बेत्रावती गोरु जुधाई, रगतदान जस्ता कार्यक्रममा आफ्नो सहभागिता जनाउदै आएको छ ।

वीर सहिदको स्मरणमा विभिन्न गैरसरकारी सड्घसंस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ मनाइँदै आएको छ ।

सहिद दिवशको अवसरमा नेपाल सरकारले प्रत्येक वर्ष सार्वजनिक विदा दिने गरेको छ ।
Image may contain: 1 person, standing

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
use to mask safe from covid19



Top