२०८१, १३ बैशाख बिहीबार

हिउँले ढाकेको क्यान्जिंग उपत्यका (फोटो फिचर)

    मंसिर २२ २०७४ ०९:३८

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

सुनील श्रेष्ठ / विक्रम तिमिल्सिना

लाङटाङ । वरिपरि हिमाल, बिचमा कलकल बगेको नदी । अलिकति माथि आकाशमा छरपष्ट बादल । त्यसै-त्यसै मन आनन्दित बनाइदिने मनोरम दृष्य हो, क्यान्जिंग उपत्यकाको ।

आन्तरिक तथा बाह्य पर्यटकको न्युनतम आवश्यकता भनेको नियमित यातायात कि सुबिधा, व्यवस्थित सडक संजाल तथा प्रभावकारी सुचना तथा सञ्चार हुनु हो । तर क्यान्जिंग उपत्यकामा यी सबै पक्षमा कमजोर छ ।

हिउँ हेर्न विदेश नै जानु पर्ने सोचलाई अहिले डाडाँ पारीको जिल्ला क्यान्जिंग उपत्यकामा हिउँले ढकमक्क ढाकेको छ । आन्तरिक पर्यटनलाई टेवा दिने हो भने क्यान्जिंग उपत्यकालाई आफ्नो विदाको सदुपयोग हुने स्थान रहने दुई मत नहोला ।

अहिले क्यान्जिंग उपत्यकालाई सडक सञ्जालले नछोएकोले आन्तरीक पर्यटकको समेत उत्कृस्ट गन्तब्य स्थल बन्न गएको छ । यदि सबै मिलेर प्रचारप्रसार तथा पुर्वाधार तयार गर्ने हो भने क्यान्जिंग उपत्यका मात्र नभएर देशकै पर्यटन क्षेत्रमा मात्र नभएर त्रिदेशीय व्यापारर  सम्बन्धमा कायापलट हुने मैले विश्वास लिएका छौं।

फोटो: Zane’s Photography

dabalikhabar-kyanjing-valley-15

dabalikhabar-kyanjing-valley-14

dabalikhabar-kyanjing-valley-13

dabalikhabar-kyanjing-valley-12

dabalikhabar-kyanjing-valley-11

dabalikhabar-kyanjing-valley-10

dabalikhabar-kyanjing-valley-9

dabalikhabar-kyanjing-valley-8

dabalikhabar-kyanjing-valley-7

dabalikhabar-kyanjing-valley-6

dabalikhabar-kyanjing-valley-5

dabalikhabar-kyanjing-valley-4

dabalikhabar-kyanjing-valley-3

dabalikhabar-kyanjing-valley-2

dabalikhabar-kyanjing-valley-1

dabalikhabar-kyanjing-valley-0

20161019_150132

20161022_152602

langtang-kyanjing-valley-dhunche-nepal

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top