sujim bazar advert

किसान भेला सम्पन्न

    अशोज २०, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर । अखिल नेपाल किसान महासंघ नुवाकोटको अायाेजना विदुर नगरपालिका वडा नं २ नुवाकोट टुडिखेलमा २०७४ असाेज २० गते भेला सम्पन्न सम्पन्न भएको छ

भेलाबाट रामशरण बुढाथोकीको अध्यक्षता, उपाध्यक्ष कविराज पाण्डे, सचिव, रिता अछामी र सहसचिव सीता पाण्डे चयन भएका छन । सदस्यहरूमा अप्सरा खतिवडा, राधाकृष्ण भण्डारी, दिपेन्द्र लाेहनी, सञ्जु मिजार, नारायणलाल श्रेष्ठ, शाेभा शाह, श्यामबहादुर काेइराला, सीता बिक, रामेश्वर काेइराला, लक्ष्मण बिक, राधा पाेखरेल, सुजना पाेखरेल, श्रीजना मिजार, राधिका बिक, निता गुरूङ, गिता भण्डारी, रत्न गुरूङ, ज्ञानु नेपाली, ज्ञानकाजी श्रेष्ठ र सुसिला मिजार चयन भएका छन ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top