२०८१, १२ बैशाख बुधबार

१४ गाविसमा साझा सुविधा केन्द्र

    श्रावण २ २०७३ १४:५१

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर/विनाशकरी भूकम्प पछि प्रभावित भएका लघु उद्यमीहरूले उत्पदन गरेका बस्तुहरूको बिक्री बितरण सहज रूपमा गराउनका लागि रसुवाको१४ स्थानमा साझा सुबिधा केन्द्र निर्माण गएको छ ।

जिल्ला लघु उद्यमी संघले युएनडिपीको सहयोगमा स्याफ्रुमा च्याउ उत्दपादन तथा बिक्र केन्द्र , राम्चेमा तरकारी संकलन केन्द्र, स्याउबारी घसिङग्रे तेल उत्पादन केन्द्र, प्रगतिशील आरन कर्मीडाडाँ, मनकामना तरकारी संकलन केन्द्र बनुवा , बज्रेश्वरी आरन धुसेनी, आइतबारे आरन सरमथली पुर्न निर्माण गरिएको छ ।

गत्लाङ गाविसको ग्रेगाउँमा गेडागुडी संकलन केन्द्र, राम्चेको ग्राङमा चिराईतो संकलन केन्द्र , लोकिल तरकारी संकलन केन्द्र, तरकारी संकलन केन्द्र लहरेपौवा ५ र यार्सा भूईस्याउ उत्पादन केन्द्रको नयाँ निर्माण गरिएको जिल्ला लघु उद्यमी सघ रसुवका कार्यक्रम संयोजक तारा देवकोटाले बताउनुभयो । त्यसै गरी हातेमालो आरन लहरेपौवा माझगाउँ र सानोभार्खु तरकारी संकलन केन्द्र मर्मत भएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top