sujim bazar advert

प्रधानन्यायधिस सुशिला कार्की नुवाकोटमा

    असार १६, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

बिदुर – प्रधानन्यायधिस सुशिला कार्कीले नुवाकोटको अबलोकन भ्रगरेकी छिन् ।

नुवाकोट भ्रमणका क्रममा नुवाकोटको ऐतिहाँसिक साततले दरबार, भैरबि मन्दिर परिसर लगायत धार्मिक सम्पदाका साथै जिल्ला अदालत नुवाकोटको अबलोकन गरेकी हुन् । भुकम्पका कारण जिल्ला अदालत नुवाकोटको संरचना ध्वस्त भएकाले प्रिफेबको भवनबाट जिल्ला अदालत सञ्चालन भैरहेको छ । जिल्ला अदालत नुवाकोटमा भुकम्प पछी कार्य सम्पादनमा परेको असर तथा समस्याहरुको बारेमा जानकारी लिनको लागी अबलोकन भ्रमण गर्न आएकीे स्रोतले जनाएको छ ।

अबलोकन भ्रमणमा रहेका प्रधानन्यायधिस कार्कीलाई जिल्ला अदालत नुवाकोटका न्यायधिस अजयराज उपाध्यायले नुवाकोटको अदालतको अबस्थाको बारेमा जानकारी गराएका थिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top