+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हाजिरजवाफ प्रतियोगीता सम्पन्न

हाजिरजवाफ प्रतियोगीता सम्पन्न
डबली खबर
९ साल अगाडी

नुवाकोटको नर्जामण्डप गाउँ विकास समिति वडा नम्बर सात र आठमा रहेको जागृत निम्न माध्यमिक विद्यालयमा हाजिर जवाफ प्रतियोगीता सम्पन्न भएको छ ।

प्रतियोगीतामा अन्नपुर्ण समुहले पहिलो स्थान हासिल गरेको छ । यस्तै सगरमाथा समुह दोश्रो र धौलागिरी समुह तेश्रो भएको छ । प्रतियोगीतामा उत्कृष्ठ भएका विद्यार्थीहरुलाई पुरस्कार स्वरुप शैक्षिक सामाग्री बितरण गरिएको विद्यालयका प्रध्यानाध्यापक कृष्णप्रसाद उप्रेतीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ