+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

prime minister sushila karki
डबली खबर
७ महिना अगाडी

२९ भदौ, काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छिन्।

अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त कार्कीले आईतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार ग्रहण गरेकी हुन् ।

उनले यसअघि भदौ २७ गते राती राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएकी थिईन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ