+
Search

ताजा अपडेट +

पपुलर +

अध्यक्ष गुरुङद्वारा पदभार ग्रहण

vijaya gurung nuwakot sports
डबली खबर
१ साल अगाडी

५ पुस, नुवाकोट । नुवाकोट जिल्ला खेलकुद विकास समितिको अध्यक्ष विजय गुरुङले पदभार ग्रहण गरेका छन् ।

शुक्रबार एक कार्यक्रमकाबीच बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाको उपस्थितिमा गुरुङले कोलेनी पुगेर कार्यालयको पदभार ग्रहण गरेका हुन् ।

गुरुङले खेलकुदका खेलाडीहरु, सरोकारवालासँगको सहकार्यमा नुवाकोट जिल्लाको खेलकुद विकासमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

vijay gurung

जिल्लामा विभिन्न विधाका खेलकुद सम्बद्ध सङ्घ संस्थालाई एकीकृत गरी कार्यालय सञ्चालन गर्न पहल गरिने बताए । पूर्वखेलाडी र पदक विजेता खेलाडीहरुको अभिलेखीकरणलाई प्राथमिकतासाथ कार्य गरिने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ