+
Search

ताजा अपडेट +

पपुलर +

खेलकुद विकास समितिको अध्यक्षमा गुरुङ

vijay gurung nuwakot
डबली खबर
१ साल अगाडी

२७ मङ्सिर, नुवाकोट । नुवाकोट जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा विजय गुरुङलाई नियुक्त भएका छन् ।

बागमती प्रदेश सरकारअन्तर्गत प्रदेश खेलकुद विकास ऐन, २०७५ काे दफा उपदफा (१) तथा प्रदेश खेलकुद विकास नियमावली, २०७६ (संशाेधनसहित) काे नियम (३) उपनियम १(क) मा भएको व्यवस्था बमोजिम गुरुङलाई नियुक्त गरिएको हो ।

अध्यक्षमा नियुक्त भएका गुरुङ नुवाकोट फुटबल संघका उपाध्यक्ष तथा नेपाली काँग्रेस नुवाकोट जिल्ला क्षेत्र नं .२ को क्षेत्रीय कार्यसमितिको प्रवक्ता समेत हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ