+
Search

ताजा अपडेट +

पपुलर +

भलिबलमा अमरज्योतीलाई उपाधी

volleyball winner amar jyoti campus
डबली खबर
१ साल अगाडी

नुवाकोट – दोस्रो अनेरास्ववियु आरआर क्याम्पसस्तरीय भलिबल प्रतियोगिताको उपाधी अमरज्योती क्याम्पसले प्राप्त गरेको छ ।

बिहिबार काठमाडाैँमा भएको फाईनलमा अमरज्योतीले बानेश्वर क्याम्पसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

नेकपा एमालेको भातृ सङ्गठन अनेरास्ववियु आरआर क्याम्पसले आयोजना गरेको भलिबल कपमा प्रथमले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा दोस्रोले १ लाख र तृतीयले ५० हजार रुपैयाँ प्राप्त गरेको छ। विजेताले नगद पुरस्कारसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ